२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन सय दिन बाकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन सय दिन बाकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन सय दिन बाकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन सय दिन बाकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन सय दिन बाकी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • काठमाण्डौ ।  आउँदो मङ्सिर २ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आज सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिने दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।

    राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु घोषणा कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समयमै निर्माणकार्य सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहहरू लागि परेको बताए ।

    कार्यक्रममा सात वटा रङ्गमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो समेत सार्वजनिक गरिएको छ । कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij