२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लिग–२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

लिग–२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

लिग–२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

लिग–२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

लिग–२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • काठमाडाैँ ।  आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२, क्यानडा सिरिजको तयारीको लागि नेपाली राष्ट्रिय टोली सोमबार भारत प्रस्थान गरेको छ।

    सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा नेपालले क्यानडासँगै र ओमानबीच शृंखला खेल्न लागेको हो। उक्त त्रिकोणात्मक शृंखलाको तयारी गर्न टोली भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

    टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ। नेपालले खेल्न लागेको यो लिग–२ दोस्रो शृंखला हो। यसअघि नेपालले एसीसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो।

    त्यतिखेर गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० प्रतियोगिता पनि खेलेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij