२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राजेन्द्र लिङ्देन भन्छन्– पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथि छलफलमा भाग लिँदै उनले पूर्वराजालाई बिर्सन नहुने बताए । 

    ‘द्वन्द्व सम्झौताबाट टुंगिएको हो  । समझौताको एउटा पक्ष राजालाई दलहरूलाई सम्झनुर्थ्यो । जसलो राजगद्दी छाड्न तयार भयो र शान्ति पक्रियामा साथ दियो । आज सम्झनुपर्छ त्यति पूर्वाग्राही बन्न हुन्न । आफ्नो दर्शन र मान्यता  छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राजाको योजदान छैन ?’  

    ‘आफूले बहुमत र मौका पाउने बितिक्कै सम्झौतालाई बिर्सी दिने आफूले गरेको मात्र ठीक भने दुर्घटनाहरू हुन्छन् । भर्खर बंगलादेशको घटना अरु साथीले उठाउनुभयो । संसदमा प्राप्त बहमुत मात्र ठीक हुने रहेनछ,’ उनले भने । सबै पक्षलाई मिलाएर लैजान उनले आग्रह गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij