२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कांग्रेस उपसभापति करम हुसेन एमालेमा प्रवेश

कांग्रेस उपसभापति करम हुसेन एमालेमा प्रवेश

कांग्रेस उपसभापति करम हुसेन एमालेमा प्रवेश

कांग्रेस उपसभापति करम हुसेन एमालेमा प्रवेश

कांग्रेस उपसभापति करम हुसेन एमालेमा प्रवेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • कपिलवस्तु । नेपाली कांग्रेस शिवराज नगरपालिका नगर उपसभापति करम हुसेन खान नेकपा एमालेमा प्रवेश गरेका छन।  करम हुसेन ३५ जनाको टोली सहित नेकपा एमालेमा प्रवेश गरेका हुन।


    नेकपा एमाले कपिलवस्तुको सचिवालयमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) का नेताहरुले खान र उनका समर्थकहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

    शिवराज नगरपालिकामा कांग्रेसको उपसभापतिका रूपमा रहेका खानले आफ्नो समूहसहित नेकपा (एमाले) मा प्रवेश गरेपछि नगर क्षेत्रमा एमालेको प्रभाव बढ्ने अनुमान गरिएको छ।

    पार्टीमा प्रवेश गर्ने क्रममा खानले आफू र आफ्ना समर्थकहरुले नेकपा (एमाले) को विचारधाराप्रति विश्वास राखेर पार्टीमा प्रवेश गरेको बताएका छन्। उनले पार्टीलाई अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    नेकपा (एमाले) का नेताहरुले खानसहितको समूहलाई स्वागत गर्दै आगामी दिनमा पार्टीको संगठनलाई थप मजबुत बनाउन र स्थानीय तहमा पार्टीको उपस्थिति प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij