२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे सबैसंग विश्वासकाे मत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासकाे मत मागेका छन ।

    लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ अाैं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    विश्वासकाे मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरु संग पनि विश्वासकाे मत मागेका हुन । प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउदै उनले सबैले विश्वास मत दिनुपर्ने धारणा राखेका हुन ।

    समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारकाे भएकाे बताएका हुन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij