२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बङ्गलादेशले श्रीलङ्कालाई हराउँदा नेपाल एक खेलअघि नै सेमिफाइलनमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बुटवल । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० गाेलले हरायाे । याे जीतसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेकाे छ ।

    श्रीलङ्का लगातार दुई खेल हार्दै समूह चरणबाटै प्रतियाेगिताबाट बाहिरिएकाे छ । समूह 'ए' काे अन्तिम खेलमा पर्सि बिहीवार नेपाल र बङ्गलादेश खेल्नेछन् । नेपालले पहिलाे खेलमा श्रीलङ्कालाई १–० गाेलले हराएकाे थियाे ।

    प्रतियाेगितामा भाेलि समूह 'बी' का माल्दिभ्स र भुटान खेल्दैछन् । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij