२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

माओवादीको बागमती प्रदेश परामर्श बैठक शुरु

माओवादीको बागमती प्रदेश परामर्श बैठक शुरु

माओवादीको बागमती प्रदेश परामर्श बैठक शुरु

माओवादीको बागमती प्रदेश परामर्श बैठक शुरु

माओवादीको बागमती प्रदेश परामर्श बैठक शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ । बैठक आज र भोलि चल्ने छ ।

    पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो। सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक शुरु भएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij