२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गाेपनियताकाे सपथ लिएका छन।

    प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरकाे उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नित्यानन्द पाण्डेयले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराए।

    सपथ ग्रहण समाराेहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरुकाे बिशेष उपस्थिति थियाे ।

    मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमाेजिम खनाललाई सपथ ग्रहण गराइएको थियाे ।

    मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका-९ निवासी खनाललाई गत भदौ ६ गते  मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । 

    नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij