२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राप्रपा सांसद गीता बस्नेत विरुद्ध नवलपरासी अदालतमा मुद्दा दर्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  •  

    नवलपरासी । पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित २५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
    जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
    संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको रकम अनियमित रुपमा ढकाल सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएपछि प्रहरीले प्रतिवादी बनाउन राय दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बस्नेत उनका ज्वाइँ नगेन्द्र रिमाल पक्राउ परेलगत्तै फरार भएकी थिइन् ।
    रिमाल सहकारीमा सचिव थिए । प्रहरी अनुसन्धानका क्रममा ज्वाइँ सचिव भएको सहकारीबाट विभिन्न समयमा रकम प्रवाह भएको देखिएको एसपी नरहरि रेग्मी बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij