२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अखिल क्रान्तिकारीको  रुपन्देही जिल्ला सम्मेलन तयारी तिब्र

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल ।
    अखिल क्रान्तिकारी  रुपन्देहीले  जिल्ला सम्मेलनको तयारी तिब्र बनाएको छ  ।

    यहि  भदौ १८ गते भैरहवामा च्याम्बर  अफ कमर्स रुपन्देहीको हलमा सम्मेलन आयोजना गर्न लागिएको  सम्मेलन प्रचार प्रसार विभागका संयोजक प्रशान्त बन्जाडे ले जानकारी दिए । 
     अखिल क्रान्तिकारी रुपन्देहीले अहिलेको जिल्ला सम्मेलनमा ‘राष्ट्रिय स्वाधिनता र समान शिक्षाको लागि हाम्रो आन्दोलन,समाजबाद र समाजबादी शिक्षाको लागि २३ औँ जिल्ला सम्मेलन नारा अगाडि सारेको छ।

     सम्मेलनमा जिल्लाभरका क्याम्पस एकाइ कमिटी, पालिका कमिटी , माध्यमिक विद्यालय कमिटी सहभागी हुनेछन् । जसमा १८५ जना प्रतिनिधि र २५ जना पर्यवेक्षक सहभागी हुने प्रचार प्रसार विभागका संयोजक बन्जाडेले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij