२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शोभा पाण्डेको मायै गरि गरि... सार्वजनिक

शोभा पाण्डेको मायै गरि गरि... सार्वजनिक

शोभा पाण्डेको मायै गरि गरि... सार्वजनिक

शोभा पाण्डेको मायै गरि गरि... सार्वजनिक

शोभा पाण्डेको मायै गरि गरि... सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल । रुपन्देही देवदहकी गायीका शोभा पाण्डे र रोशनसिंह क्षेत्रीको युगल आवाजको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायै गरि गरि बोलको गीतमा डा. कृष्णहरी बरालको शब्द तथा गैरे सुरेशको संगित रहेको छ। 


    गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् । म्युजिक भिडियोमा रमेश पाठक र शिला गजुरेलले अभिनय गरेका छन् । ओम प्रसाईंको क्यामेरा तथा रोशनसिंह क्षेत्रीको निर्देशनमा भिडियो तयार भएको छ । गीतमा मायालु जोडिको प्रेमलाई समेटीएको छ भने म्युजिक भिडियो समेत आकर्षक बनेको छ । 


    जिन्दगी माया गरि गरि बिताईदिँउ कि ? भन्ने अभिव्यक्तिलाई शब्द , स्वार तथा अभिनयबाट पूणर्ता दिईएको छ । गीतको अन्तरामा पुग्दा प्रेमको उत्कर्षले जिन्दगी मायै माया गरि बिताउने कुरालाई निणर्यको रुपमा प्रस्तुत गरिएको छ । 

    WhatsApp Image 2024-09-01 at 4.13.14 PM.jpeg
    undefined


    गीतमा संसार छक्कै पार्ने माया गर्ने दाबीलाई समेत गायीका शोभाको स्वारमा सुन्न सकिन्छ । शोभाको यस अघि मात्रै तीज गित हरदिन पुजा गर्छु म बोलको गित चर्चित रहेको छ । गायीका सोभाले हरेक वर्ष तीजमा गीत बजारमा ल्याउनुका साथै सोलो एल्बम समेत बजारमा ल्याएकी छन् । उनको पहिलो सोलो एल्बम शंका हो भने दोस्रो घायल हो । 


    संगितबाट एमफिल गर्दै गरेकी शोभाले जिनिएस म्युजिक अर्वार्डमा लोक आधुनिक विधामा जुरी अवार्ड प्राप्त गरेकी थिईन् ।

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij