२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • पोखरा । नेकपा एमालेले गण्डकी सरकारमा जाने ४ मन्त्रीको टुंगो लगाएको छ ।

    एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ ।

    आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij