२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाण्डौ दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

    साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले  कात्तिक २ गते भुटानसँग खेल्नेछ । कात्तिक ५ गते माल्दिभ्स र कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । ‘बी’ मा नेपाल, भुटान‚ माल्दिभ्स र श्रीलङ्का रहेका छन् । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

    समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेशसँगै भारत र पाकिस्तान रहेका छन् । दुवै समूहका शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन् । नेपालले महिला साफ आयोजना गर्न लागेको यो लगातार तेस्रो पटक हो । महिला साफ च्याम्पियनशिपका पछिल्ला दुई संस्करण सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij