२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बिरे नुनका यस्ता छन् फाइदाहरू

बिरे नुनका यस्ता छन् फाइदाहरू

बिरे नुनका यस्ता छन् फाइदाहरू

बिरे नुनका यस्ता छन् फाइदाहरू

बिरे नुनका यस्ता छन् फाइदाहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन् । जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । 


    त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, रक्तअल्पता एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । बिरेनुनलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ । प्राकृतिक बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई टेबुल साल्टका रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।


    यस्ता छन् बिरेनुन खानुका फाइदाहरु
    –पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
    –सजिलै शरीरमा समायोजन हुनसक्ने भएकाले यसले डिहाइड्रेसनबाट बचाउँछ ।
    –शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै स्फूर्ति ल्याउन भूमिका खेल्छ ।
    –शरीरमा एसिड तथा फोस्फोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।
    –छाला चाउरिन पाउँदैन, खटिरा तथा डन्डिफोर पनि आउन दिँदैन साथै छाला चिलाएको तथा एलर्जी निको पार्छ ।
    –श्वासप्रश्वाससम्बन्धी समस्या हुनेलाई बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
    –टाउकोको कोषिकालाई पुनर्जीवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउँछ ।
     –हड्डी बलियो बनाउन मद्दत पु¥याउँछ ।
    –मांसपेशीलाई बलियो बनाउँछ ।
    –पिनास, घाँटी दुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निको हुन्छ ।
    –रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिँदैन ।
    –पाठेघरसम्बन्धी समस्या समाधान गर्छ ।
    –जोर्नीजन्य समस्या र शरीर सुन्निएको ठीक गर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij