२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राप्ती प्रतिष्ठानमा एक महिनामै ५ सय ४४ बिरामीको सफल शल्यक्रिया

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठूला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकको सेवामार्फत भदौ महिनामा ५ सय ४४ जना बिरामीको विभिन्न प्रकारका शल्यक्रिया सफलतापूर्वक गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक सह–प्राध्यापक डा।सुरेश रसाइलीले जानकारी दिनुभयो ।
    उहाँका अनुसार स्त्रीरोग, अर्थोपेडिक, सर्जरी, ईएनटी, युरोलोजी, न्युरो तथा आँखालगायतका विभागबाट बिरामीको शल्यक्रिया गरिएको हो । जसअनुसार प्रसुतीतर्फ २ सय १ जना, हाडजोर्नीतर्फ ८४, सर्जरीतर्फ १ सय २ जना, नाक कान घाँटी रोगतर्फ २७ जना, युरोलोजीतर्फ ९२ जना, आँखातर्फ २० जना र न्यूरोतर्फ १ जना गरी जम्मा ५ सय ४४ जना बिरामीको सफल शल्यक्र्रिया भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij