२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस मनाइयाे

संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस मनाइयाे

संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस मनाइयाे

संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस मनाइयाे

संविधान सभा अध्यक्षको प्रथम स्मृती दिवस मनाइयाे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • दाङ । संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृती दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गरे ।  

    लुम्बिनी प्रदेश सभा सचिवालयले प्रथम स्मृती दिवसमा श्रद्धाञ्जली अर्पण समारोह राखेको थियो । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । 

    नेपाली राजनीतिलाई सहि दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर खेल्नु भएको अतुलनिय भूमिकाको स्मरण गरे । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए। 

    लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij