२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

स्थानीय सरकार शक्तिशाली हुन सकेनन् : भण्डारी

स्थानीय सरकार शक्तिशाली हुन सकेनन् : भण्डारी

स्थानीय सरकार शक्तिशाली हुन सकेनन् : भण्डारी

स्थानीय सरकार शक्तिशाली हुन सकेनन् : भण्डारी

स्थानीय सरकार शक्तिशाली हुन सकेनन् : भण्डारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • गुल्मी । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले संविधानमा स्थानीय तहलाई शक्तिशाली बनाउने भनिए पनि त्यसो हुन नसकेको बताएका छन  । 
      
    बुधबार गुल्मी जिल्लाको विकास निर्माण सम्बन्धि कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक बर्ष २०८० ÷०८१ को बार्षिक प्रगति समिक्षा बैठको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।  

    नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद समेत रहेका भण्डारीले प्रदेशमा दुई तिन जना भन्दा बढि मन्त्री बनाउन नहुने आफुले धारणा राखेको बताउँदै  त्यसको परिणामतः  स्थानीय तहमा प्रर्याप्त बजेट आउन नसकेको  र शक्तिशाली पनि बन्ने नसकेको बताए । 

      समाजमा अझै पनि जातिय विभेद रहेको , शिपका  प्रतिक बिश्वकर्मालाई अछुत ठान्ने  गरिएको  प्रति उनले  चिन्ता ब्यक्त गर्दै नेपाली समाजको विभदकारी मानसिकताको चित्रण गरे ।  

    जिल्ला समन्व्य समितिको गुल्मीको आयोजनामा  दुई दिन सम्म चल्ने समिक्षा बैठकमा पहिलो दिन स्थानीय तहको बार्षिक प्रगति यहाँका  १२ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले पेश गरेका थिए भने पालिका प्रमुखहरुले समस्या सहित धारणा राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij