२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • बुटवल । आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ ।

    नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता रहने प्रतियोगिता कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । श्रृङ्खलामा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

    नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । श्रृङ्खलाको सबै खेल अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन प्रेरि भ्यूमा हुनेछ । सबै खेल नेपाली समयअनुसार राति सवा १० बजे शुरु हुनेछ ।

    लिग दुईको एक दिवसीय श्रृङ्खलापछि तीनै टोलीबीच टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ । क्यानडा र ओमानसँगको त्रिदेशीय एकदिवसीय श्रृङ्खलाका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ । यो श्रृङ्खला भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij