२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी प्रदेश सभाको ३१ बैठक बस्दै, यस्ता छन कार्यसूची

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • दाङ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३१ बैठक आज बस्दैछ ।

    विहान ११ बजे बस्ने प्रदेश सभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने, यस्तै मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    अघिल्लो प्रदेश मन्त्रिपरिषद बैठकले निजामी सेवा ऐन २०८० लाई संशोधन प्रस्ताव स्वीकृत गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij