२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

    बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषदको बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले सार्बजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिका बारे छलफल हुने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij