२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसको विजयी शुरुवात

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाण्डौ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

    माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो । नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा खेल्न पाएकाे हाे । 

    अब पुलिस क्लबले भोलि श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । तेश्रो खेलमा पर्सि मङ्गलवार ताजकिस्तानको क्लब र चौंथो तथा समूह चरणको अन्तिम खेलमा बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij