२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रदेश सभामा पेश भयो निजामती सेवा ऐन संसोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • दाङ । लुम्बिनी प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ ।

    प्रदेश सभाको चौथो अधिवेसनको ३४ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले  प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरेका हुन । आजै पाँच बजे बस्ने ३५ औं बैठकमा संसोधन विधेयक पारित गर्ने तयारी छ । 

    बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०\०८१ सभामा पेश गरे ।

    सभाले यो प्रतिवेदनलाई अध्ययनका लागी प्रदेश मामिला तथा कानुन समितिमा पठाएको सभामुख तुलाराम घर्ती मगरले सभा समक्ष जानकारी दिए ।

    बैठकमा स्वास्थ्य मन्त्री खेम बहादुर सारु र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले अघिल्ला बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिए ।

    सोमवारको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा धारणा राख्दै जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij