२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • पोखरा । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।
    प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलमा रहेका नेसपाका सांसद देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका हुन् ।
    माओवादी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिन ह्विप जारी गरेको थियो । माओवादीको ह्विप विपरीत देवकोटाले मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । २०७४ मा भएको निर्वाचनमा देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij