२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रबिले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोले :महासचिव पोखरेल

रबिले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोले :महासचिव पोखरेल

रबिले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोले :महासचिव पोखरेल

रबिले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोले :महासचिव पोखरेल

रबिले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोले :महासचिव पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताएका छन् । 

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर्‍याई कारबाहीको लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उनको पार्टीका नेताहरूले संसदीय समितिले उनलाई क्लिनचिट दिएको भनि दिइरहेको अभिव्यक्ति प्रति पोखरेलले खरो टिप्पणी गरेका हुन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले लामिछाने र उनको पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गरे ।

    लामिछानेको नाम नलिई पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँ छ र दायित्व के हो भन्ने कुरा थाह थिएन भन्नु सफेद झुट भएको उल्लेख गरे ।

    ‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, होइन र ?’ पोखरेलले फेसबुकमा लेखेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij