२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही जिल्लास्तरीय स्नुकरमा पहिलो चरणको खेल पूरा, ६४ खेलाडी बाहिरिए

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • भैरहवा ।  रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा  भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।  भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा सोमबारसम्म पहिलो चरणका खेलहरु सम्पन्न हुंदा  ६४ जना खेलाडीहरु बाहिरिएका छन् । प्रतियोेगितामा १२८ जना खेलाडीहरुले भाग लिएकामा मंगलबारदेखि दोस्रो चरणका खेलमा ६४ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जानकारी दिए । 

    यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए

    प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । प्रतियोगिता करिब एक हप्तासम्म चल्ने छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij