२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठौं जिल्लातरीय स्नुकर : तेस्रो चरणमा २६ जना प्रतिस्पर्धा गर्दै

आठौं जिल्लातरीय स्नुकर : तेस्रो चरणमा २६ जना प्रतिस्पर्धा गर्दै

आठौं जिल्लातरीय स्नुकर : तेस्रो चरणमा २६ जना प्रतिस्पर्धा गर्दै

आठौं जिल्लातरीय स्नुकर : तेस्रो चरणमा २६ जना प्रतिस्पर्धा गर्दै

आठौं जिल्लातरीय स्नुकर  :   तेस्रो चरणमा २६ जना प्रतिस्पर्धा गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • भैरहवा । भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता अन्तर्गत दोस्रो चरणका खेलहरु बुधबार सम्पन्न भएका छन् ।  भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा मंगलबार र बुधबार दोस्रो चरणका खेलहरु भएका हुन् ।

    १२८ जना खेलाडीहरुले भाग लिएको प्रतियोगितामा २६ जना तेस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोेगितामा  बिहीबारदेखि तेस्रो चरणका खेलहरु हुने संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जानकारी दिए ।

    तेस्रो चरणमा प्रवेश गर्ने खेलाडीहरुमा अशोक चौरसिया, ,आशिक थापा, बासु प्रधान, प्रमोद थैब, कृष्ण कुवर, अमीर गौचन, कुनाल श्रेष्ठ, कुमार थापा, संजय बज्राचार्य , सुरज माकाजु, कसिस क्षेत्री, आदर्श भण्डारी,  सुजन थापा, सागर गाहा रहेका छन् । यस्तै  वसन्त रेशमी, अनिश थापा,  विवेक विक, रेशम राना, रुकु खान, सरजु भट्टराई, सञ्जय कार्की , शिशिर थापा , सुदिप पौडेल , सम्बन्ध विक,  मुकेश क्षेत्री , प्रकाश कोइराला र शने पनि तेस्रो चरणमा प्रवेश गरेका खेल संयाजक विजय थापाले बताए । 

     

    प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए ।

    यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij