२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१

  • काठमाडाैं | प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा  जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनलाई सम्बोधन गर्न लागेका छन् । सोही महासभामा भाग लिन उनी हाल अमेरिका भ्रमणमा रहेका छन् । 


     महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।


    यसअघि प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए । 


    यसैगरी न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओली अन्य विभिन्न कार्यक्रममा पनि सहभागी भएका छन् । 

    प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुन् छन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij