२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठौं जिल्लास्तरीय मेयरकप स्नुकर : तेस्रो चरणका खेलमा १४ जना विजयी

आठौं जिल्लास्तरीय मेयरकप स्नुकर : तेस्रो चरणका खेलमा १४ जना विजयी

आठौं जिल्लास्तरीय मेयरकप स्नुकर : तेस्रो चरणका खेलमा १४ जना विजयी

आठौं जिल्लास्तरीय मेयरकप स्नुकर : तेस्रो चरणका खेलमा १४ जना विजयी

आठौं जिल्लास्तरीय मेयरकप स्नुकर  : तेस्रो चरणका खेलमा १४ जना विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • भैरहवा । भैरहवामा जारी आठौंं रुपन्देही जिल्ला स्तरिय मेयरकप स्नुकर प्रतियोगिता अन्तर्गत तेस्रो चरणका १४ खेल सम्पन्न भएका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताबाट १४ खेलाडी विजयी हुंदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

     भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामाबाट बिहीबार  सौरभ श्रेष्ठ, कुनाल श्रेष्ठ, अमित गौचन, विवेक बिक,प्रमोद थैब, आशिक थापा, वसन्त रेश्मी, सागर गाहा,कसिश क्षेत्री,शिशिर थापा, मुकेश क्षेत्री, शिशिर गुरुङ, सुरज गुरुङ,  कुमार थापा विजयी हुंदै अघिल्लो चरणमा प्रवेश गरेका संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले जानकारी दिए । 


    प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सर्वाधिक  ब्रेकरले नगद १० हजार रुपैया, र कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij