२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाढीपहिरोपीडितका निम्ति राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने  निर्णय गरेको छ ।

    आज बसेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । 

    गत शुक्रबार र शनिबार वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षतिसहित भौतिक संरचनामा क्षति गरेको  थियाे। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij