२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  •  काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ  नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

    तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठामा लुम्बिनीले पाएको हो ।


    बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । तर नेपालको अन्तिम टोलीमा रहेर खेल्ने अवसर भने पाउन सकेका छैनन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij