२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

काङ्ग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

काङ्ग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

काङ्ग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

काङ्ग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

काङ्ग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • बुटवल । नेपाली कांग्रेस लुम्बिनीको संसद दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन।

     यस अधि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजिनामा दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार  राजीनामा स्वीकृति गरेका थिए।

    आज बुधबार  नेता चौधरीले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन। ढकाल समानुपातिक सासद हुन। 

    यता सचेतक निमा गिरिले राजिनामा दिएपनी त्यो पद अझै खाली छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij