२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच बालुवाटारमा भेटघाट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौं । लामो समय पछि तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र एमालेका नेता पनि मिसिएका छन् ।

    भेटमा समसायिक घटनाक्रमको विषयमा छलफल भइरहेको जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij