२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता/कार्यकर्ताकाे नाराबाजी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका छन् ।

    शनिबार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले बिनाकारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरूले सहकारीपीडितलाई न्याय दे, मानव तस्करहरूलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन् ।

    रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

    सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । 

    सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने रविलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति रविलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij