२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौँ । कार्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

    आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले गरेका २३ निर्णय सार्बजनिक गरेका हुन् ।

    मन्त्रिपरिषदले बढी पहिरोबाट प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहमध्ये अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई एक करोड, ७५ लाख र ५० लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :

    C .png

    C_1.png

    C_2.png

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij