२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् । 

    अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । 

    उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij