२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भीम रावललाई स्पष्टीकरण सोधेपछि अछाममा विरोध प्रदर्शन, गुरुङको जग्गा फिर्ता गर्न माग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • बुटवल । नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोधेपछि उनको गृहजिल्ला अछाममा एमालेको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ । एमालेका नेता तथा कार्यकर्ताहरूले रावलको बचाउ गर्दै सोमबार विरोध प्रदर्शन गरेका हुन् । 

    एमाले सचिवालय बैठकले नेता रावल पार्टीको नीतिविरुद्ध गएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । रावलका साथै सचिवलाय बैठकले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि स्पष्टीकरण सोधेका छ । 

    भाटभटेनीका मालिकले एमालेलाई पार्टी कार्यालय निर्माणका लागि अर्ब पर्ने जग्गा दिन गरेको विषयमा यी नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि एमालेले सचिवालय बैठकबाटै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

    सोमबार अछाममा विरोध प्रदर्शनमा उत्रिएकाहरूले सो जग्गा फिर्ता गर्नसमेत माग गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij