२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

    बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

    प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुध दलको बैठक बोलाएको बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij