२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण आज बुझाउँदै कुलमान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बुटवल । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज सरकारलाई १५ बुँदे विवरण बुझाउने भएका छन् । उनको आज विवरण बुझाउने अन्तिम दिन हो ।

    उनले भने, ‘आज सरकारले मागेको विवरण बुझाउने छु । अफिस समय सुरु भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइले मागेको १५ बुँदे विवरण पठाउने छु । सरकारले मागेको सबै विवरण तयार भएको छ ।’

    असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमानलाई १५ बुँदे विवरण मागेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij