२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बलियो कांग्रेसबाट मात्र बिकास र सम्बृद्धी : नेता खाण

बलियो कांग्रेसबाट मात्र बिकास र सम्बृद्धी : नेता खाण

बलियो कांग्रेसबाट मात्र बिकास र सम्बृद्धी : नेता खाण

बलियो कांग्रेसबाट मात्र बिकास र सम्बृद्धी : नेता खाण

बलियो कांग्रेसबाट मात्र बिकास र सम्बृद्धी : नेता खाण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • बुटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुुर्व गृहमन्त्री बालकृष्ण खाणले बलियो कांग्रेसबाट मात्रै मुुलुकमा बिकास र सम्बृद्धी सम्भव भएको धारणा राखेका छन् ।

    नेपाली कांग्रेस सिद्धार्थनर समीतीले शनिवार भैरहवामा आयोजना गरेको कृर्यासिल भेला, सम्मान समारोह तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममालाई सम्वोधन गर्दै नेता खाणले काग्रेसलाई बलियी बनाउने दायित्व पनि काङ्ग्रेस कै रहेको उल्लेख गरे ।

    ‘बलियो काङ्ग्रेसलेमात्रै बिकास समृद्धि ल्याउछ, मुलुकमा स्थापित ब्यबस्थालाइ बलियो र सफल बनाउन पनि कांग्रेस बलियो हुनु पर्छ, उनले भने-‘राजनितिक स्थायित्वकोलागी पनि काङ्ग्रेस  बलियो हुनु पर्र्छ ।’ उनले मुुलुुकलाई अप्ठ्यारो परेको बेला कांग्रेसले ऐतीहासिक भुुमीका निर्वाह गरेको पनि उल्लेख गरे ।

    सविंधान सभा सदस्य एवंम सिद्धार्थनगर नरगरपालीकाका मेयर ईस्तियाक अहमद खाँले खान बिकास प्रेमी नेताको पराजयले ठूलो नोक्सानी भएको उल्लेख गर्दै सबै जातजाती, धर्म, समुदायको भावना बुझ्ने नेता खाण रहेको बताए । 

    उनले नागरीकको चाहाना बमोजिम नगरको बिकास भैरहेको चर्चा गर्दै केही समयमै महत्वपुणर् कामको परिणाम देखीने बताए । कार्यक्रममा नगर समीतीका संस्थापक तथा पुुर्व सभापतिहरुलाई सम्मान गरीएको थियो ।

    संस्थापक सभापति बलराम गौतम, सचिव दिर्घराज काफ्ले, पुर्व नगर सभापती दिपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, दिलिप धिताल, परिवर्तनका आन्दोलनमा अग्रपंितमा रहेका दिपेन्द्रमान श्रेष्ठ र कलमको माध्यमबाट परिवर्तनलाई अगाडी बढाएको भन्दै अग्रज पत्रकार  दिलिप भट्टराई सम्मान गरीएको थियो ।

    नगरसभापति कोशीस बहादुर खड्काको सभापत्वि, सचिव अनिल केसीको सचांलन र उपाध्यक्ष देवराज न्यौपानेको सयोंजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहि, कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खाण, बुटवल उपमहानगर पालीकाका मेयर खेलराज पाण्डे, पुुर्व सांसद प्रमोद कुुमार यादव, लुुम्बिनी प्रदेश सभासद सन्तोस कुमार पाण्डे, बडा नंम्वर ९ का बडा सभापति श्यामशुुन्दर खानल लायतले बोल्दै कांग्रेसको जगगगग कृर्यासिल सदस्य रहेको भन्दै कृर्यासिलको भावना अनुसार कांग्रेस आगाडी बढ्नुुपर्नेमा जोड दिए ।

    कार्यक्रममा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदको उम्मेदवारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर २ मा वडा अध्यक्षको उम्मेदवार बनेका सुनिल कुमार पुन र १३ मा उम्मेदवार बनेका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् । पुन ७ मतले पराजित भएका थिए । जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाअध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए ।  उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाणले पार्टीमा स्वागत गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij