२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्रलाई भेटेको छैन

प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्रलाई भेटेको छैन

प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्रलाई भेटेको छैन

प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्रलाई भेटेको छैन

प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्रलाई भेटेको छैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको बताएका छन् । 

    माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन गरेका हुन्  । 

    प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।

    उनले भने- ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन  । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij