२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा सम्पन्न दुई त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्रिकेट टोली विहिबार स्वदेश फर्किएको हो ।

    भ्रमणका क्रममा नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज पनि खेलेको थियो । नेपालका लागि क्यानडा र अमेरिका भ्रमण समग्रमा खराब रह्यो  । एकदवसीय मान्यता र विश्वकप छनोटको लिग-२ मा नेपालको प्रदर्शन खराब रह्यो ।

    नेपालले क्यानडामा केवल एक अंक जोड्यो भने अमेरिकामा ३ अंक मात्र जोड्न सक्यो ।  अब नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij