२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पोखराबाट उड्यो रवि चढेको जहाज

पोखराबाट उड्यो रवि चढेको जहाज

पोखराबाट उड्यो रवि चढेको जहाज

पोखराबाट उड्यो रवि चढेको जहाज

पोखराबाट उड्यो रवि चढेको जहाज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  •  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवा उडेको छ ।

    रास्वपा कोषाध्यक्ष दीपक बोहोराले पोखराबाट जहाज उडेको जानकारी दिएका छन् । प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा लैजान लागिएको हो ।

    भैरहवा र पोखरा दुवै विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा उडान–अवतरण हुन सेकको थिएन । अहिले मौसम खुलेपछि उडान सुरु भएको हो ।

    रविसहित प्रहरी टोली सवार बुद्धको जहाज केही बेरमै भैरहवा विमानस्थल अवतरण गर्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij