२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?

मन्त्रिपरिषद्को बैठक बस्दै, के छन् एजेण्डा ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्नेछ । 

    पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने प्रस्तावबारे बैठकमा छलफल हुनेछ । 

    ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न सभामुख देवराज घिमिरेले सुझाव दिएका छन् । यसबारे बैठकमा छलफल हुन लागेको हो । 

    ८३ वर्षको उमेरमा आइतबार ढुंगानाको निधन भएको थियो । हिन्दु संस्कारअनुसार आज उनको अन्तिम संस्कार गरिँदै छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij