२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सार्वजनिक बिदा ढिलाे हुँदा अन्याैलता

सार्वजनिक बिदा ढिलाे हुँदा अन्याैलता

सार्वजनिक बिदा ढिलाे हुँदा अन्याैलता

सार्वजनिक बिदा ढिलाे हुँदा अन्याैलता

सार्वजनिक बिदा ढिलाे हुँदा अन्याैलता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • बुटवल । नेपाल सरकारले आज सार्वजनिक बिदा दिने निर्णय १० बजेपछि गर्दा अन्याैलता शिर्जना भएकाे छ । 

    सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे । ढिलाे निर्णय हुँदा सवत्र अन्याैलता शिर्जना भएकाे छ । 

    बिहानै देखि तयार भएका बिद्यार्थीहरु बिद्यालय पुग्दा बिदाकाे निर्यण भएपछि अधिकांश बिद्यालयले अध्यापन जारी राखेका छन् । 

    यता सरकारी कर्मचारीहरु पनि कार्यालय पुगेपछि बिदा थाहापाएपछि अधिकांश फर्किएका छन् । 

    प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले बिद्यार्थीहरु बिद्यालयमा आइसकेकाे र दशैँ तिहारले लामाे बिदा भइसकेकाे अवस्थामा बिद्यालयमा आएका बिद्यार्थीहरु फर्काउन नसकिएकाे बताए ।

    उनले यसबारे बैठक बसेर निर्णय नभएपनि प्याब्सन अन्तरगतका बिद्यालयहरु अधिकांश सञ्चालनमा रहेकाे जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij