२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पूर्व सभामुखकाे निधन प्रति मुख्यमन्त्री द्दारा श्रद्धाञ्जली अर्पण

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१

  • दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन।

    ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन।

    विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी भएको, नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उनले पुर्‍याएको याेगदानकाे मुख्यमन्त्री आचार्यले स्मरण गरे।

    प्रतिनिधि सभाका पूर्व सभामुख ढुङ्गानाको उपचारको क्रममा  मंसिर २ गते भएको निधन भएको थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij