२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आज मदन भण्डारीकाे ७३ औँ जन्मजयन्ती

आज मदन भण्डारीकाे ७३ औँ जन्मजयन्ती

आज मदन भण्डारीकाे ७३ औँ जन्मजयन्ती

आज मदन भण्डारीकाे ७३ औँ जन्मजयन्ती

आज मदन भण्डारीकाे ७३ औँ जन्मजयन्ती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • काठमाण्डाै । नेकपा एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

    नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रतिपादन गरेका थिए ।  जबज अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

    २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij