२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् । 

    एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजबारे यस्तो टिप्पणी गरेका हुन् ।

    ‘जबज ओठेभक्ती र स्वार्थ पुरा गर्ने भन्ने खालको मौकापरस्त होइन’, उनले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए । 

    सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको ओलीको भनाइ छ । उनले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्‍याउने दाबी गरे । 

    ‘मदन भण्डारी हाम्रो निकट, आफन्त, नेता, चिनेजानेको हुनुहुन्थ्यो र उहाँको अगुवाइमा भएकाले जबज कसरी छोड्ने भन्ने होइन’, ओलीले भने, ‘उहाँको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्‍यो । जबज कुनै ध्यान, तप आसन वा व्यायाम र तपस्याबाट आएको होइन ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij