२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदै

सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदै

सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदै

सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदै

सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल । सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्रालयको कार्य प्रगतिको विवरणबारे समीक्षा हुनेछ ।

    चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था र कार्यक्रम कार्यान्वयनको समीक्षा गर्न लागिएको हो । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे राखिएको छ ।

    यसअघि यही पुस १० गते साँझका लागि तय गरिको समीक्षा बैठक बस्ने  भएको थियो । त्यस दिन बिहान प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल गर्न पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको र पछि मन्त्रिपरिषद् बैठक भएकोले समीक्षा बैठक स्थगित भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij