२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोही दिन प्रधानमन्त्री ओलीले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षी वार्ता गर्नेछन् ।  परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको अन्तिम तयारी गरिरहेको छ । 

    प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । उनी मंसिर २० गते स्वदेश फर्कने गरी कार्यक्रम बनाइएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij