२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एनपीएल हेर्न चितवन राइनोजले निःशुल्क बसको व्यवस्था गर्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न चितवन राइनोजले आफ्ना समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बसको व्यवस्था गर्ने भएको छ । 

    चितवनले बुधबार सामाजिक सञ्जालमार्फत काठमाडौं आएर आफ्नो टिमको खेल हेर्न चाहने समर्थकलाई चितवनदेखि काठमाडौं ल्याउन पाँच वटा बसको व्यवस्था गरेको जनाएको हो । 

    क्लबका अनुसार काठमाडौं आउन चाहने समर्थकले चिवतनको चितवन मेडिकल कलेज (सीएमसी) देखि बस पाउने छन् । प्रतियोगितामा चितवनको मार्की खेलाडीमा कुशल मल्ल छन् । यस्तै, टोलीको मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । चितवनले मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij